देश कालबसको आतंकः १४ महिनाकी छोरीसँग आमा खोसे
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा बसको ठक्करबाट १ महिलाको मृत्यू भएको छ । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गएराति एक महिलाको मृत्यु भएको हो । काँखमा रहेकी उनकी छोरी घाइते भएकी छिन् । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना १ ज ८१०३ नम्बरको बसले पैदलयात्री स्थानी
७ वर्ष अगाडि · देश काल











