रोग - उपायबिसिजी खोप लगाउँदा १ महिने शिशुको मृत्यु
चन्दन रौनियार, सुनसरी | सुनसरीको भोक्राह-नरसिंह गाउँपालिका-३ शिवगंज टोलमा बिसिजी खोपबाट बिहीवार १ महिने शिशुको मृत्यु भएको छ । मत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौक
७ वर्ष अगाडि · रोग - उपाय











