प्रमुख समाचार'मधेश प्रहरी ऐन २०७५' प्रदेश प्रमुख कायश्थद्धारा प्रमाणिकरण
जनकपुरधाम, १५ पुस । संविधान बमोजिम मधेश सरकारले ल्याएको प्रस्तावित 'प्रदेश प्रहरी ऐन २०७५' प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आईतबार प्रमाणीकरण गरेका छन् । नेपालको सँविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो । यस ऐनमा जम्मा १४ परिच्छेद, १०२ वटा दफा र २ वटा अनुसूची रहेका छन
७ वर्ष अगाडि · प्रमुख समाचार











