न्यूज हाईलाईटधनुषामा चोरहरुले एक पुरुषलाई कुटदाकुटदै मारे
जनकपुरधाम, १४ पुस । पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिकाका गएराती चोरहरुले एक स्थानीयलाई कुटदाकुटदै मृत्यूको खाटमा पुगाएका छन् । जनकनन्दनी गाउँपालिका वडा नं. ५ पतनुका टोलमा गएराती करिब १ः३० बजे समयमा चोरहरुको समूहले अन्दाजी वर्ष ५० का स्थानीय दुखरन साहलाई कुटदाकुटदै मारेको हो । चोर आएको हल्लापछि बाहि
७ वर्ष अगाडि · न्यूज हाईलाईट










