देश कालधनुषाको सबैलामा पनि युवा फोरमको समिति विस्तार
जनकपुरधाम, १८ पुस । संघीय समाजवादी फोरम नेपालको अधिबेशन नजकिदै गर्दा विभिन्न स्थानीय तहमा समिति विस्तारको कार्यक्रमलाई तिव्रता दिइएको छ । फोरमको भागिनी संगठनको रुपमा रहेको समाजवादी युवा फोरम नेपालको प्रथम सबैला नगर अधिवेशनबाट गौरी यादवको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन भएको छ । संघीय समाजवादी फ
७ वर्ष अगाडि · देश काल











