न्यूज हाईलाईटअब मधेश सरकारकै लोकसेवा विद्येयक स्वीकृत, माघ १ र ५ गते सार्वजनिक विदा
जनकपुरधाम, १९ पुस । प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिको लागि प्रक्रिया थालेको छ । संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको छ । मन्त्री पर
७ वर्ष अगाडि · न्यूज हाईलाईट











