न्यूज हाईलाईटमधेशमा आजदेखि 'एक शहिद परिवार एक रोजगार योजना' लागू घोषणा !
विनय यादव, ५ माघ । मधेश सरकारले मधेशी शहिद बलिदानी दिवसको अवसरमा एक शहिद परिवार, एक रोजगार योजना लागू भएको घोषणा गरिएको छ । प्रदेश नं. २ का महान्यायधिवक्ता दीपेन्द्र झाले बलिदानी दिवसको अवसरमा लहानमा आयोजना गरिएको शहिद परिवार सम्मान तथा शहिदको श्रद्धाञ्जली कार्यक्रमको दौरान मधेश आन्दोलनको क्रममा सहा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











