न्यूज हाईलाईटमधेशकै प्रसिद्ध 'मकर मेला' जहाँ भेंटीमा 'भाँटा' चढाइन्छ(फोटो फिचर) !
जनकपुरधाम, ६ माघ । मधेशकै ठुलो एवम् झण्डै १ महिनासम्म लाग्ने धनुषाधामको मकर मेला आईतबारदेखि सुरु भएको छ । आईतबार प्रथम मेला सम्पन्न पनि भएको छ । धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाम नगरपालिकाको धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आइतवार देखि विधिवत रुपमा सुरु भएको हो
७ वर्ष अगाडि · न्यूज हाईलाईट











