प्रमुख समाचारट्रक र स्कूल बस ठोक्किदाँ १० जना घाईते !
न्यूज ब्यूरो, रौतहट । रौतहटमा विद्यार्थीबाहक बस र उखु बोकेको ट्रक आपसमा ठोकिदा १० जना घाइते भएका छन्। घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। रौतहटको गरुडा ४ बजारस्थित नेपाल पुलिस स्कुलको शाखाबाट विद्यार्थी र शिक्षक बोकेर गरुडा ८ जिंगडियामा रहेको विद्यालयको होस्टलतर्फ बा१ग २१
७ वर्ष अगाडि · प्रमुख समाचार











