प्रमुख समाचारजनकपुरमा वडा सदस्य र प्रहरीबीच झडप : प्रहरीले वर्षायो लाठी !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका वडा ५ का वडाध्यक्षले गरेको क्रियाकलापको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गर्न गएका वडा सदस्यहरु उपर प्रहरीले लाठी चार्ज गरेको छ । वडाध्यक्षले सार्वजनिक बिदाको दिनमा सामाजिक सुरक्षा शाखामा मनमौजी तवरले आफ्नो मान्छेलाई नियुक्त गर्न खोजेको विरोध
७ वर्ष अगाडि · प्रमुख समाचार











