आर्थिक ब्यूरोपेट्रोल पम्पमा अनुगमन गर्दा सेवाग्राही ठगिएको आशंका
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी २ स्थित ललिता पेट्रोल पम्पमा अनुगमन गर्दा सेवाग्राही ठगिएको आशंका गरिएको छ । अनियमितता भएको जनगुनासो बढेपछि गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरले दुहवीका पेट्रोल पम्पहरुमा अनुगमन गरेपछि सेवाग्राही ठगिरहेको आशंका गरिएको हो । गुणस्तर तथा नापतौल कार्यालय बिराटनगरक
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











