प्रमुख समाचारहुलाकी सडकमा परी विस्थापित भएका जनतालाई मुआब्जा दिनैपर्छ : नेता अरगरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का संघीय साँसद उमा शंकर अरगरिया ले हुलाकी सडक विस्तारको क्रममा विस्थापित भएका जनताहरुलाई सरकारले मुआब्जा दिनुपर्ने जोडदार माग उठाएका छन् । बुधबार संघीय सँसदमा बोल्दै प्रतिनीधि सभा सदस्य अरगरियाले हुलाकी सडक विस्तारको क्रममा हजारौ घर भत्केर हजारौ
७ वर्ष अगाडि · प्रमुख समाचार











