स्वास्थ्य ब्यूरोकमला नगरपालिकालाई स्वस्थ्य बनाउन दिनरात कसरतमा छौँ : सँयोजक सढान
न्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको कमला नगरपालिका का स्वास्थ्य सँयोजक विरेन्द्र कुमार सढान ले नगरपालिकालाई स्वस्थ्य बनाउन दिनरात कसरतमा लागेको बताएका छन् । स्थानीय तहमध्ये सबभन्दा पछाडी विकासको बाटो रोजेको पूर्वी धनुषाको कमला नगरपालिकामा अहिले विकासको बाटो खुल्ला भएको बताउँदै नगरलाई स्वस्थ्य बनाउन
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











