अन्तराष्ट्रियमधेशीहरुले अमेरिका लगायत विभिन्न देशमा मनाए 'होली' !
न्यूज ब्यूरो, अमेरिका । संसार भरी छरिएर रहेका मधेशीहरुको छाता सँगठन गैर आवासीय मधेशी संघले विभिन्न देशमा होली धुमधामले मनाएका छन् । रोजगारीको शिलशिलामा मधेशीहरु देश बाहिर रहेपनि आफ्नो संस्कृतिलाई उजागर तथा बरकरार राख्न हर्षोल्लास, उमँग र रँगअबिरको पर्व होलीको अवसरमा एकजुट भई कतार, साउदी, अमेरिका, भा
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











