अनाथालयका बच्चाहरुसँग होलि
न्यूज ब्यूरो, जनकपुरधाम । समान्य आफन्त र साथिभाईसँग रंङ्ग होलि पर्व मनाएर रमाईलो गरिन्छ । तर जनकपुरका राजनितिकर्मि तथा समाजसेवि रामईश्वर यादवले स्थानीय कविर अनाथ आश्रमका केटाकेटीसँग रमाईलो गरि होलि पर्व मनाएका छन् । नेता यादवले शुक्रवार विहानै अनाथ आश्रममा पुगि त्यहाँ बस्ने बच्चाहरुसँग रंङ अविर तथा

२०७५ चैत ९ शनिबार, बिहान ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समान्य आफन्त र साथिभाईसँग रंङ्ग होलि पर्व मनाएर रमाईलो गरिन्छ । तर जनकपुरका राजनितिकर्मि तथा समाजसेवि रामईश्वर यादवले स्थानीय कविर अनाथ आश्रमका केटाकेटीसँग रमाईलो गरि होलि पर्व मनाएका छन् ।
नेता यादवले शुक्रवार विहानै अनाथ आश्रममा पुगि त्यहाँ बस्ने बच्चाहरुसँग रंङ अविर तथा मिठाईहरु खुवाएर होलि पर्व मनाए । ‘आफन्त र साथिभाईसँग सबैले होलि पर्व मनाउछन, तर मैले अनाथ बालबालिकासँग होलि पाउदाँ खुसी महसुस गर्छु,होलि पर्वको सन्देश नै आपसी सदभाव र असत्यमाथि सत्यको विजयीको प्रतिक हो,उनले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…