प्रमुख समाचारजनकपुरमा होली आज, मधेशभरि सार्वजनिक विदा
न्यूज ब्यूरो, जनकपुरधाम । यस वर्ष तीनदिनसम्म मनाइएको होली जनकपुरमा भने शुक्रबार (आज) होली मनाउने भएको छ । तिथि अनुसार पहाडी जिल्लाहरुमा बुधबार नै होलीको उत्सव मनाइएको छ भने विहिबार तिथि अनुसार नै ग्रामिण भेकहरुमा होली मनाइएको छ । ग्रामिण भेकहरुमा पञ्चाँग र क्यालेण्डरको तिथिमिति अनुसार होली पर्व मनाइ
७ वर्ष अगाडि · प्रमुख समाचार











