प्रमुख समाचाररास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री र जिल्ला सभापति पार्टी छाडेर काँग्रेसमा प्रवेश
बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् । उनीहरुसँगै रास्वपा छाडेका दर्जनौं नेता कार्यकर्ता प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ
७ महिना अगाडि · प्रमुख समाचार










