प्रमुख समाचारसिरहामा ट्रिपरले ११ हजार भोल्टको तार छुँदा चालकको मृत्यू, ट्रिपर पनि जले
करेन्टका कारण गाडीबाट आफै हुत्तिर गाडीतल झरेका साहलाई बेहोसीकै अवस्थाका तत्काल स्थानीय अस्पताल पु¥याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान लगिएको छ।
७ महिना अगाडि · प्रमुख समाचार











