चुनावमा नेपाल रेल पनि तीन दिनका लागि बन्द रहने 

२०८२ फाल्गुण १५ शुक्रबार
दिउसो ४:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । यही फागुन २१ गते विहिबार हुने प्रतिनीधिसभा निर्वाचनलाई लिएर तीन दिन अगावै नेपाल रेल अस्थायी बन्द हुने भएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गरी रेल प्रशासनले तीनदिनको लागि सेवा स्थगित गर्ने जनाएको छ । 

नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै विहिबार हुन लागेको प्रतिनीधिसभा निर्वाचनमा ७२ घण्टा अगावै देखि रेल जयनगर भँगहा रेल सेवा स्थगित रहने भएको छ । 

नेपाल सरकार तथा प्रशासनले दिन दिनको लागि नेपाल भारत सीमा समेत सील गर्ने हुँदा नेपाल भारत रेल बन्द रहने भएको छ । विहिबार साँझ ५ बजेसम्म निर्वाचन हुने भएपनि रेल सेवा सो अवधीमा बन्द रहनेछ भने शुक्रबारदेखि पुनः सोही समयमा सुचारु हुने जनाइएको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८२ फाल्गुण १५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus