प्रमुख समाचारविद्यार्थी आन्दोलन : बारामा प्रहरीको गाडीमा आगजनीपछि चलाइयो गोली, अवस्था तनावग्रस्त !
न्यूज ब्यूरो, बारा । प्रदेश २ मा एसईई परीक्षा रद्द गरिएको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । बारामा विद्यार्थीहरुले गरिरहेको प्रदर्शनमा प्रहरीले दमन गरेपछि आक्रोशित विद्यार्थीहरु प्रहरीको गाडीमा आगजनी गर्दा प्रहरीले गोली चलाएको हो । रोकि राखेको गाडीमा विद्यार
७ वर्ष अगाडि · प्रमुख समाचार











