किन हुन्छ यस्तो ?धनुषामा बच्चाहरु खेल्दै थियो बमसँग, स्थानीयले गरे विस्फोट !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक नगरपालिका स्थित बम फेला परेपछि विस्फोट गराएको हो । पूर्वी धनुषाको धनुषाको विदेह नगरपालिका वडा नं. ७ स्थित दुईवटा बम फेला परेपछि स्थानीयहरु हर्कतमा आएका थिए । वडा नं. ७ नवटोली भन्ने टोलमा स्थानीय फुलगेन मल्लिको घरपछाडिमा २ वटा बम फेला परेको थियो । कसैले बारीमा वेव
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











