प्रमुख समाचारमध्यरातमा असहाय संरक्षण मँच र पत्रकारको टोलीले घरदैलो गरी राहत बाँडे
न्यूज ब्यूरो, जनकपुरधाम । बाराको हावाहुरी प्रभावित क्षेत्रमा जनकपुरबाट असहाय संरक्षण मञ्च पत्रकारहरु सम्मलित टोली राहत लिएर पुगेपछि त्यहाँको अवस्था गत २०७२ सालको भूकम्पझैं देखियो । बाराको फेंटा गाउँपालिकामा गत आईतबार गएको विनाशकारी हावाहुरीबाट २८ जनाले ज्यान गुमाएको तथा ५०० बढी घाईतेपछि राहत लिएर जन
७ वर्ष अगाडि · प्रमुख समाचार











