देश कालधनुषा-१ निर्वाचन विवाद : किशोरी साहको रिटमा आज सुनुवाई हुँदै, परिणामाथि अन्यौल
यसैबीच, रास्वपाका उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा शुक्रबार विस्तृत सुनुवाइ हुने तय भएको छ। उक्त सुनुवाइबाट धनुषा–१ को निर्वाचन परिणामको कानुनी अवस्थाबारे स्पष्टता आउने अपेक्षा गरिएको छ।
७ महिना अगाडि · देश काल











