ब्यूरो-रिपोर्टरमहोत्तरी ३ बाट निर्वाचित 'टिक्की' (टुप्पी) बाला साँसद, उज्जवलको बेग्लै पहिचान
सायद यही हो आधुनिक राजनीतिमा ‘व्यक्तित्वको शक्ति’-जहाँ एउटा सानो तर फरक विशेषताले मानिसलाई भीडबाट अलग उभ्याइदिन्छ। र महोत्तरी–३ का टुप्पी सांसद यसको जिउँदो उदाहरण बनेका छन्।उहाँ आसन्न प्रतिनीधिसभा निर्वाचनमा फागुन २१ गते सम्पन्न निर्वाचनमा ३२ हजार ४५१ मत प्राप्त गरी रास्वपाबाट निर्वाचित साँसद हुन् ।
७ महिना अगाडि · ब्यूरो-रिपोर्टर









