देश कालरौतहटमा पनि २६औं मदन आश्रित स्मृती दिवश मनाइयो
न्यूज ब्यूरो, रौतहट । नेकपा रौतहटले २६ औ मदन आश्रीत स्मृती दिवस गरुडामा शुक्रवार मनाएको छ । स्मृती दिवस तथा पार्टी एकताको पहिलो बर्षको अवसरमा नेकपा रौतहट जिल्ला कमिटीले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रदेश २ का नेकपाका सचिव सुमनराज प्याकुरेल प्रमुख अतिथी रहनु भएको थियो । सचिव प्याकुरेलले
७ वर्ष अगाडि · देश काल











