अन्तराष्ट्रियदाई भेटन गएकी एक नेपाली युवतिको भारतको दिल्लीमा' गैंग रेप'
न्यूज ब्यूरो, जनकपुरधाम । आफ्ना दाईसंग भेटन भारत गएकी एक नेपाली युवतिको सामुहिक बलात्कार (गैंग रेप) भएको खुलासा भएको छ । गत आईतबार मात्र नेपाली मूलकी २२ वर्षीया युवतीको दिल्लीको द्वाराकामा सामूहिक बलात्कार भएको र उनलाइ चार जनाले बलात्कार गरेको स्थानीय प्रहरीले जनाएको छ । भारतीय प्रहरीका अनुसार पीडित
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











