राजनीतिकअलगै 'मधेश देश' को मुद्दा विस्थापित, जनमत पार्टी आयोगमा दर्ता !
न्यूज ब्यूरो, काठमान्डौँ । कुनै बेला अलगै मधेश राष्ट्रको माग गर्दै विभिन्न गतिविधि गर्दै आएका डा. सिके राउतकै नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोग नेपालमा दर्ता गरिएको छ । सोमबार विधि विधान अनुसार निर्वाचन आयोग नेपालमा डा. राउत अध्यक्ष रहेको राजनीतिक पार्टी जनमत पार्टी दर्ता गरिएको हो । अलगै मधेशको ल
७ वर्ष अगाडि · राजनीतिक











