प्रमुख समाचारमालपोत कार्यालय सिरहामा अख्तियारको छापा, २ पक्राउ, कार्यालय प्रमुख टाप !
न्यूज ब्यूरो, सिरहा । मालपोत कार्यालय सिरहामा अख्तियारको टोलीले छापा हानेको छ । विशेष सूचनाको आधारमा पुगेका अख्तियारको टोलीद्धारा दुई फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासको टोलीले आज (सोमबार) दिउँसो १ बजेको समयमा मालपोतका एक नायब सुब्बालाई पाँच हजार नगद घुससहित रं
७ वर्ष अगाडि · प्रमुख समाचार











