गाउँ / समाजनगरकी छात्राहरुलाई मेयर पँजियारको साईकल उपहार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको रमदैया भवाडीकी छात्राहरुलाई विद्यालयसम्म सहज पहुँचको लागि साईकल वितरण गरिएको छ । धनुषाको क्षिरेशवरनाथ नगरपालिका वडा नं. १ रमदैया स्थित रहेको मावि रमदैया भवाडीको कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको हो। नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा अध्य
७ वर्ष अगाडि · गाउँ / समाज











