देश कालसमाजवादी युवा संघ धनुषाको नेतृत्व चयन
न्यूज ब्यूरो, जनकपुरधाम । साबिकको समाजवादी युवा फोरम नेपाल तथा हाल समाजवादी युवा संघ नेपालको नेतृत्व थप गरिएको छ । गत भदौ १३ गते पार्टी कार्यालयमा बसेको बैठकबाट जिल्ला कार्य समिति धनुषाको लागि रिक्त रहेको पदहरुलाई परिपूर्ति गरिएको हो । गठन भएदेखि रिक्त रहेको कोषाध्यक्ष, सचिव र सह सचिवको पदलाई पूर्ति
७ वर्ष अगाडि · देश काल











