जनकपुरबाट ६१ जना पक्राउ !
उनीहरुलाई पाकेटमारी गर्दै गरेको अवस्थाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाको दाबी छ ।

२०७६ मंसिर १६ सोमबार, दिउँसो ४:५३ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले विवाहपञ्चमी मेलाको क्रममा जनकपुरबाट ६१ जना चोर तथा पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
रामजानकी विवाह महोत्सव विवाहपञ्चमी मेलामा विभिन्न ठाउँबाट आएका दर्शक, श्रद्धालुहरुको रकम चोरी गर्ने, पाकेटमारी गर्ने नेपाल भारतका ६१ जनालाई पक्राउ गरिएको हो । विवाहपञ्चमीमा भीडभाडको मौका छोपी उनीहरुलाई सादा पोशाक (सिभिल ड्रेस) मा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सुरक्षा निकायबाट तयार पारिएको सुरक्षा योजना अनुसार सादा पोशाकमा परिचालन गरिएको प्रहरीद्धारा जनकपुर उप–महानगरपालिकाको विभिन्न स्थानहरुबाट भारतका २८ जना पुरुष, महिला १९ जना र नेपालका पुरुष जना पुरुष वर १ जना महिला गरी ६१ जनालाई चोरी तथा पाकेटमारीको आरोपमा पक्राउ गरिएको हो ।
उनीहरुलाई पाकेटमारी गर्दै गरेको अवस्थाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाको दाबी छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको चोरी र पाकेटमारीको विवरण यस प्रकारको रहेको छ ।
सि.न. | नाम थर ठेगना | बरामद समान | पक्राउ मिति
1. रामपाल बर्मा जि.गुण्डा जिगना (भारत) रु. ५६० भारु २०७६।०८।१३
2. श्रीराम बर्मा ऐ.ऐ बस्ने रु. ३२० भारु २०७६।०८।१३
3. सुरज बर्मा ऐ.ऐ बस्ने रु. ६२० भारु २०७६।०८।१३
4. सुरविन्द कुमार बर्मा ऐ.ऐ बस्ने रु. १०७० भारु २०७६।०८।१३
5. जयप्रकाश यादव जि. लखनौ (भारत) रु. १७४० भारु २०७६।०८।१३
6. बिजय कुमार यादब जि.हरदोइ (भारत) रु. ७६० भारु
रु. ने.रु.-१२० २०७६।०८।१३
7. बिचित्र कुसान जि.हरदोई (भारत) रु. १००० भारु २०७६।०८।१३
8. सोनु कुमार कुशवाहा जि.हरदोई (भारत) G.O किपैड मो. 1 थान
VIVO मो. 1 थान
रु. ७५० भारु . ने. रु ५० २०७६।०८।१३
9. धर्मेन्द्र बर्मा भारत गोण्डा डुमरिया भा.रू.७१०।-
ने.रू.९०।- २०७६।०८।१४
10. अबिनाश कुमार कोरी भारत उत्तर प्रदेश अयोध्या भा.रू.७००।- ,,
11. संजय महतो महोत्तरी गौशला १० धारिलो चक्कु ,,
12. शेलेश तिवारी भारत बेतिया भा.रू.२४८०।- ,,
13. ईन्दल महत्तो भारत सितामढी - ,,
14. चन्देश्वर राम भारत बेतिया नरकटिया - ,,
15. शिवनन्दन मण्डल जि.धनुषा जनकुपर १९ निजकै Huawei Moble ,,
16. बजरंगी ठाकुर भारत मधुवनी भौवारा भा.रू.१३००।-
सोनटा घडी थान १ ,,
17. करण मण्डल महोत्तरी पिपरा ३ - ,,
18. किरण देवी हर्जन भारत बरैनी भगवानपुर - ,,
19. सुनिता देवी चमार भारत बरैनी भगवानपुर - ,,
20. रामबाबु सिंह भारत बेतिया शिवपुर भा.रू३०००।-, १३०, १७६०।- २०७६।०८।१५
21. चन्दन कुमार शर्मा भारत सुपौल रामपुर भा.रू.३०, नेरू.६६०। ,,
22. पिंकी देवी दुसाध भारत सितामढी गौशला भा.रू.३१०।- ,,
23. लक्ष्मी दुसाध ,, भारू ५०, ने.रू.५४०।- ,,
24. आरती दुसाध ,, ने.रू १९०।- ,,
25. रिता देवी कोईरी भारत गढीमाई भा.रू.२००।- ,,
26. अनारी देवी चमार भारत बेतिया हरिनगर भा.रू.२००।- ,,
27. सिता चमार ,, - ,,

28. चनरमी दुसाध भारत रक्सौल - ,,
29. कृतीदेवी हर्जन ,, भारू ५००,ने.रू २००। ,,
30. सिमा चमार भारत कटियार भारू १७०।- ,,
31. रिता देवी चमार भारत सितामढी सुरसण्ड भारू २००,ने.रू ३०५। ,,
32. किरण देवी चमार भारत नरकटिया - ,,
33. सिमा चमार भारत सितामढी सुरसण्ड ने.रू ९२० ,,
34. सरोजा बडही भारत जयनगर ने.रू ४०५ ।- ,,
35. आरोही चमार भारत नरकटिया - ,,
36. शिला हर्जन चमार भारत नरकटिया - ,,
37. दिपक कुमार राम भारत दनवारी हाट - ,,
38. जयकरण यादव औरही पौडेश्वर धनुषा - ,,
39. रामपुकार महत्तो जि.महोत्तरी सनवा ४ - ,,
40. धनजित कुमार यादव सिरहा धनगढी ८ - ,,
41. सकल देव सिंह भारत मधुवनी खुटौना भारू १२७० ,,
42. सन्तोष कापड जि.धनुषा जनकपुर २३ - ,,
43. ईन्द्रासन बर्मा भारत गोण्डा भारू ८७०।- ,,
44. मान्टुन दास भारत समस्तीपुर भारू २००।- ,,
45. रामचन्द्र यादव सिरहा मिर्चैया ६ - ,,
46. सुधिर कामद भारत मधुवनी भारू ७६० ,,
47. गणेश कुमार राउत महोत्तरी डाभीमैड - ,,
48. सुमित कुमार कुर्मी भारत चम्पारण - "
49. गुलाम मुस्तफा भारत अररिया - "
50. जगदिश राय महोत्तरी औरही-४ - "
51. अशोक सहनी भारत मधुवनी पटभरा भारु २२८०
MI मोवाईल १ "
52. दिलिप कुमार राउत भारत बेतिया भारु १,०००।
नेरु ६००। "
53. नुर आलम भारत पुरनिया - "
54. भुल्क देवी मुखिया भारत दरभंगा "
55. धुबेन्द्र राम भारत वनियारपुर "
56. विजय राउत जनकपुर १२ "
57. सोनु साह महोत्तरी गौशाला ८ "
58. राजेश कुमार मण्डल कमला न.पा. "
59. उमेश कुमार भारत गोण्डा "
60. रिशिकेश झा भारत सितामढी "
61. ललिता देवी सहनी सिरहा गोलबजार भारु १७८०।-,
नेरु ५२३०।-, VIVO -1 DTL 1 २०७६/०८/१६
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…