धनुषामा बच्चा बोकेको स्कूल बस दुर्घटना !
बाँकी घाइते विद्यार्थीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

२०७६ मंसिर १६ सोमबार, बेलुकी ५:२६ बजे१ मिनेट पढाइ
बाँकी घाइते विद्यार्थीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

२०७६ मंसिर १६ सोमबार, बेलुकी ५:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा कलिला बच्चाहरु बोकेको एक बोर्डिङग स्कूलको स्कूल बस दुर्घटना हुँदा ९ जना स्कूले विद्यार्थी (बच्चा) घाईते भएका छन् ।
धनुषाको गणेशमान चारनाथ नारपालिका वडा नं. १ मा अवस्थित नवशान्ति विद्या आश्रम ईंग्लिश बोर्डिङ स्कूलको ना १ ख ९२४९ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा बसका चालकसहित ८ जना विद्यार्थी घाइते भएका हुन् ।
घाइते ९ जनामध्ये १ जना विद्यार्थीको खुट्टा भाँचिएको छ । उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि जनकपुरस्थित जानकी हेल्थ केयरमा रिफर गरिएको छ । उनलाई खुट्टामा अलिक बढी चोट लागेका कारण जनकपुर पठाइएको छ भने अवस्था खतरामुक्त रहेको छ ।
घाईते हुनेहरुमा अन्दाजी बर्ष १४ का सरोज यादव, अन्दाजी बर्ष ५ का राज कुमार मुखिया, बर्ष ७ का सुकेश मुखिया, वर्ष ११ का रोहित यादव, बर्ष ९ का शुभम मण्डल, अमोद कुमार यादव, रवि शंकर यादव, नेहा कुमारी यादव र अमन कुमार यादव रहेको छ ।
उनीहरुको धनुषाको विभिन्न अस्पतालमा उपचार भईरुहेको जनाइएको छ । तीव्र गतिमा रहेको कारण गाडी दुर्घटना हुँदा चालक समेत घाईते भएका हुन् । उनको उपचार भने गोदार स्थित अस्पतालमा उपचार भईरहेको छ।
बाँकी घाइते विद्यार्थीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सामान्य घाइते बस चालकलाई स्थानीय अस्पतालमा उपचारपछि स्थानीय प्रहरी चौकीमा नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यलय ढल्केवरको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
४ घण्टा अगाडि
जनकपुरमा पसल तोडफोड गरेको आरोपमा जनकपुरका पूर्व पत्रकार ध्रुव झा पक्राउ६ घण्टा अगाडि
जनकपुरमा खुकुरी देखाएर फेसबुकमा राखेका पटेल घरबाटै उठाईए७ घण्टा अगाडि
जनकपुर चुरोट कारखानाले २१ दिनभित्र कर्मचारी, ग्राहक, सरोकारबालालाई दाबी पेस गर्न गर्यो आह्वान९ घण्टा अगाडि
आज नवरात्र (दशैँ) को दोस्रो दिन किन गरिन्छ 'ब्रह्मचारिणी' को पूजा, यस्तो छ पूजाविधि१९ घण्टा अगाडि
१९ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहनेप्रमुख समाचार
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…