प्रमुख समाचारसुमो दुर्घटना हुँदा ५ जनाको मृत्यू !
न्यूज ब्यूरो, रौतहट । रौतहटको चपुरबाट काठमाडौंतर्फ जादै गरेको सुमो मकवानपुरमा दुर्घटना भएको छ । काठमाडौं—कुलेखानी—हेटौंडा सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवरमा सुमो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्द्रसरोवर गाउँपालिका—३ ओखर डाँडामा ना१ज ३४३३ नम्बरको सुमो जिप दुर्घ
६ वर्ष अगाडि · प्रमुख समाचार











