आर्थिक ब्यूरोदेशको असली हिरो 'किसान' को समर्थनमा आज प्रदर्शन
न्यूज ब्यूरो, जनकपुरधाम । कृषि प्रधान देश भनेर चिनिएको नेपालको असली हिरो किसानको पक्षमा काठमान्डौंको माईतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । आज (मँगलबार) दिउँसो १ बजेदेखि सर्लाहीका उँखु किसानको समर्थन तथा न्यायको लागि माईतीघरमा वृहत प्रदर्शन गर्ने भएको छ । गैर सरकारी सँस्था तराई मधेश राष्ट्रिय परिषद
६ वर्ष अगाडि · आर्थिक ब्यूरो











