ब्यूरो अपरेशनजनकपुरमा ठुलो चाईनिज पेस्तोल सहित 'झा' र 'यादव' पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको भानुचोकबाट ठुलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल सहित दुई जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ भानुचोकबाट साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले दुई जनालाई पेस्तोल र त्यसमा लाग्ने मैगजीन, गोली सहित पक्राउ
६ वर्ष अगाडि · ब्यूरो अपरेशन









