सिरहामा हाइस र माइक्रो ठोक्किँदा १५ घाइते
न्यूज ब्यूरो, सिरहा । सिरहामा हाइस र माइक्रो ठोक्किँदा १५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैयास्थित बतहा पूज नजिकै आइतबार दिउँसो यात्रुवाहक हाइस र माइक्रो एकाअपसमा ठोक्किएको हो । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ५ ख २३१३ नम्बरको हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ८५४० नम्ब
६ वर्ष अगाडि · देश काल











