आर्थिक ब्यूरोक्षीरेश्वरनाथका जनप्रतिनीधिले जनमतको कदर गर्नुपर्छ :पूर्वमन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवम् पूर्व खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले जनप्रतिनीधिहरुलाई जनताप्रति वफादार हुन आग्रह गर्नुभयो । धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको पाँचौ नगरसभा लाई सम्बोधन गर्दै उहाँले क्षीरेश्वरनाथका जनप्रनिीधिहरुले जनमतको कदर गर्नुपर्ने बताउनुभयो । क्षि
६ वर्ष अगाडि · आर्थिक ब्यूरो











