Janakpur Bolts won the toss and chose to bat

Janakpur Bolts
Yet to bat

Chitwan Rhinos
Yet to bat
The match is about to start
Janakpur Bolts won the toss and chose to bat

Janakpur Bolts
Yet to bat

Chitwan Rhinos
Yet to bat
The match is about to start
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७५४ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतमा कोराना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । भारतका विभिन्न ठाउँमा शुक्रबार ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या ८० पुगेको हो । शुक्रबार महाराष्ट्रमा ६ जनाको मृत्यु भएको छ । योसहित महाराष्ट्रमा मर्नेको संख्या २६ पुगेको छ । त्यस्तै शुक्रबार नै आ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन विश्वरभ तिव्र गतिमा फैलिएको कोरोना महामारीको विषयलाई लिएर चीनविरुद्ध खनिएका छन् । विश्वभर कोरोना भाइरस संक्रमण फैलिनुका पछाडि चीनको मासु बजारको हात रहेको उनले आरोप लगाएका हुन् । उनले संयुक्त राष्ट्रसंघलाई चिनियाँ तौलविरुद्ध कारवाही गर्न
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ । सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । यसअघि सेनाले १७ करोडको स्वास्थ्य उपकरण तथा
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न बिदेह नगरपालिकामा वडाअध्यक्ष सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । बिदेह नगरपालिका वडा नं. ४ मा मास्क वितरण गरिएको छ । वडाध्यक्ष विनोद गोहितमानले विभिन्न बस्तीमा सर्वसाधारणलाई सचेतना दिँदै कोरोनाबाट बच्न म
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, काठमाडौं । अस्पतालहरुबाट प्रदान गरिने कोरोना भाइरस (कोभिड–१९) तथा अन्य उपचार सेवामा बाधा पुग्ने गतिविधि नगर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ । स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सबै स्वाथ्यकर्मीलाई उपचा
६ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ८ का ३२ वर्षीय लालु खान र मिर्चैया नगरपालिका ८ जिवा टोलका २९ वर्षीय उचित भन्ने नागेन्द्र पासवान रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुवैजना बिह
६ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको आशंकामा देशभर १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रतिदिन एक सयभन्दा बढी परीक्षण भइरहेको जानकारी दिए । देशभर १२० जना आइसोलेसनमा
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । जग्गा सम्बन्धी विवाद उग्र भएपछि झडप हुँदा आधा दर्जन व्यक्ति घाईते भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका अन्तरगत जग्गाको बिवाद लिएर भएको दुुईपक्षिय झडपमा परेर आधादर्जन मानिस घाईते भएको छन । देवाही गोनाही नगरपालिका ५ टिकुलियामा आज शुक्रबार बिहान ११ बजे बाटो निकाल्ने बिषयमा स
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका ६ मगरटोलस्थित सडक छेउको बिजुली पोलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक २६ वर्षीय अजयकुमार मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । अजयले चलाएको प्रदेश २(०२(
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा कोरोना भाइरस सँक्रमितको सँख्या ७ पुगेको समाचार केही मिडियाहरु आएको छ । सो सम्बन्धमा गण्डकी प्रदेशका समाजिक विकास मन्त्रालय ले अधिकारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ । गण्डकी प्रदेशको एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको समाचारहरु आउँदा न्यूज ब्यूरोको जिज्ञासामा प
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सिरहाको कल्याणपुर नगरपालिका ११ कल्याणपुरस्थित एक घरमा गएराति आगलागी हुँदा लाखौं बराबरको क्षति भएको हो । आगलागीमा परेर घरभित्र रहेको एउटा भैँसी र एउटा गोरु जलेर घाइते बनेका छन् । भैँसी र गोरुको अवस्था गम्भीर छ । यस्तै, घरभित्रै रहेको ए
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० लाख नाघेको छ । कोरोनाबाट संक्रमितको संख्या दशलाख १५ हजार ८ सय ७७ पुगेको हो । यसबाट ज्यान गुमाउनेको संख्या भने ५३ हजार २ सय १८ पुगेको छ । विश्वभर उपचारपछि २ लाख १२ हजार ९ सय ९२ कोरोना मुक्त भएका छन् ।
६ वर्ष अगाडि · अन्तराष्ट्रिय