
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । उपचारको अभावमा छटपटाएर मृत्यू भएका धनुषाका राजु सदाको भोली (विहिबार) जनकपुर प्रादेशिक अस्पताल घेराउ गर्ने भएको छ । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले आफ्नो नगरकै एक किशोरलाई अस्पतालले उपचार नगर्दा मृत्यू भएको भन्दै न्यायको लागि प्रादेशिक अस्पताल र सिडिओ अफिस
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाद्धारा आम सर्वसाधारणहरुलाई सरसफाई सम्बन्धी तालिम दिइएको छ । समाजिक सँस्था त्रिनेत्र सेवा सँजालको आयोजना तथा धनुषधाम नगरपालिकाको सहयोगमा सम्पन्न उक्त तालिममा नगरलाई सरसफाई तर्फ उन्मुख गर्न तालिम दिइएको हो । त्रिनेत्र सेवा सँजालका अध्यक्ष विनय कुमार
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, काठमान्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएपछि अहिले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली (प्रधानमन्त्री) र पुष्पकमल दाहाल प्रचण्ड वार्तामा बसेका छन् । बालुवाटारमा भईरहेको वार्तामा पार्टीभित्र विवादले उग्र रुप लिएसँगै सहमतिको प्रयास गरिने जनाइएको छ । बिहान ११ बजेदेखि
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या देवी भूजेलले आदिवासी र जनजातीलाई राज्यको मूलधारमा ल्याउन सबै पक्षले उठनुपर्ने बताएकी छन् । धनुषाधाम नगरपालिकाको सहयोगमा सम्पन्न भएको आदिवासी जनजातीहरुको लागि क्षमता अभिवृद्धि तालिममा बोल्दै उपमेयर भूजेलले उनीहरु असली भूमिपुत्र भएपनि राज्यक
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, विराटनगर । आमालाई कुटेको भन्दै एक किशोरले आफ्नै वुवालाई बञ्चरो (टेँगारी) प्रहार गरी हत्या गरेको छ । प्रदेश नं. १ को मोरँग जिल्लाको जदहा गाउँपालिका वडा नं. ५ सन्थाल बस्ती बस्ने सकल टुढुले आफ्नै वुवाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई मँगलबार पक्राउ गरिएको हो । गत शनिबार उनले
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको बाबा पेट्रोल पम्पमा आफूखुसी भाउ बढाएर ग्राहकलाई लुटेका छन् । नेपाल सरकारले पेट्रोलिय पदार्थको भाउ मँगलबार बढाउने निर्णय गरेसँगै बाबा पेट्रोल पम्पमा दादागिरी गरी १०० रुपैयाँ प्रतिलिटर पेट्रोल बेचेका हुन् । यसअघि ९४.५० रुपैयाँ पेट्रोलको भाउ रहेकोमा सरकारले मँगलबार अप
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले आज (मँगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ । जनता समाजवादी पार्टीका कार्यकर्ता एवम युवा नेताहरुले जनकपुरको भानुचोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको छ । जसपाका किशन साह, नविन यादव लगायतका युवाहरुको अगुवा
६ वर्ष अगाडि · राजनीतिक
कृषि/ कृषकन्युज ब्युरो ,जनकपुरधाम । धनुषाको धाम नगरपालिकामा नगरकी उप प्रमुख विद्या देवी भूजेलले धान दिवस मात्र नारामा सिमित नगर्न आग्रह गरेकी छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ मंगलपुर स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड धनुषा गोबिन्दपुर द्वारा आयोजित १७ औ धान दिवस कार्यक्रममा प्रमुख अतिथिको आ
६ वर्ष अगाडि · कृषि/ कृषक
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, एजेन्सी । चिनियाँ वैज्ञानिकले नयाँ भाइरस (फ्लु –रुघा ) फेला पारेका छन्। सुँगुरमा पाइएको उक्त फ्लू एकदेखि अर्को मानिसमा सजिलै सर्न सक्ने भएकोले विश्वभर महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । सुँगर उद्योगमा काम गर्ने केही व्यक्ति यस भाइरसबाट संक्रमित भएको पाइएको छ । उनीहरुला
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नागरिकता विद्येयकको विरुद्धमा चरणवद्ध आन्दोलन गर्दै आएको जनता समाजवादी पार्टीले आज जनकपुरमा बृहत विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । वर्तमान सरकारले ल्याएको नागरिकता विद्येयक मधेशी जनताको सम्मान र हकाधिकारलाई प्रभावित पार्ने भन्दै सरकार विरुद्ध आज वृहत प्रदर्शन गर्ने कार्य
६ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । कृषि अनुसन्धान केन्द्र बेलाचापी धनुषाले धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ। धनुषाको मिथिला नगरपालिका वडा नं. १ बेलाचापी स्थित रहेको कृषि अनुसन्धान केन्द्रले राष्ट्रिय धान दिवस मनाएको हो । “धान उत्पादनमा वृद्धि र आत्म निर्भरता र समृद्धिद मुल नाराका साथ धान दिवस मनाइएको हो
६ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक विरुद्ध मधेसका २० जिल्लाहरुमा जनमत पार्टीको बिशाल प्रदर्शन गरेका छन्। पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार आज मधेस भरी कालो झण्डा र कालो पट्टीबाँधी प्रदर्शन गरिएको छ। यसमा जनमत पार्टीका हजारौंको संख्यामा कार्यकर्ताहरूले
६ वर्ष अगाडि · प्रमुख समाचार