
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विभिन्न खोलाहरुबाट अवैद्य रुपमा उत्खनन नरोकिएको व्यापक गुनासो बढेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर एक्सनमा आएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी ईन्सपेक्टर पप्पु नायकले ईलाकाभित्र विभिन्न नदीहरुमा उत्खनन गर्नेहरु उपर कडा निगरानी राखेका छन् । सोही क
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बीरगँज । प्रहरीले बीरगँजबाट २५ जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । बीरगँज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मी कर्मचारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । कोभिड संक्रमण नियन्त्रण तथा रोकथामा खट्न नमानेकाका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को कहरमा देखिएको रगत अभाव न्यूनिकरण गर्न मिर्चैयामा रक्तदान कार्यक्रम गरिएको छ । कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भइरहँदा मिर्चैयामा रक्तदान गरिएको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेड
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, सिरहा । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले पूराना पार्टीहरु आफ्ना विचारधाराबाट ‘डाइभर्ट’ भइसकेको बताएका छन् । सिरहाको गोलबजार–८, चोहर्वामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । विभिन्न पार्टीले देशको नेतृत्व गरेर आफ्नो असक्षमता
६ वर्ष अगाडि · राजनीतिक
ब्यूरो डिबेटन्यूज ब्यूरो, सिरहा । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको नेतृत्व नेकपाको हातमा गएपछि देशको अवस्था गम्भीर अवस्थामा पुगेको बताएका छन् । सिरहाको गोलबजार–८, चोहर्वामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ने
६ वर्ष अगाडि · ब्यूरो डिबेट
राजनीतिकन्यूज ब्यूरो, सिरहा । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार पाराले देश बर्बाद भइरहेको बताएका छन् । सिरहाको गोलबजार–८, चोहर्वामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
६ वर्ष अगाडि · राजनीतिक
न्यूज ब्यूरो, बीरगँज । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो हफ्तादेखि वीरगञ्जस्थित नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड हस्पिटलमा उपचाररत ५६ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगञ्जका कार्यकारी अधिकृत रहेका छ
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, बीरगँज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । यस अघि थपिएका १७ संक्रमित मिलाएर ५३ जना
६ वर्ष अगाडि · पालिका खबर
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले नयाँ राष्ट्रिय शिक्षा नीति पारित गरेको छ । यसअघि लागू हुँदै आएको नीतिलाई झण्डै ३४ वर्षपछि विस्थापित गर्ने गरी राष्ट्रिय शिक्षा नीति २०२० पारित गरिएको हो । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले नीति पारित गरेको केन्द्रीय मन्त्री प्रकाश जभादेकरले ब
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–८ बस्ने सञ्जय राउतका छोरा १७ वर्षीय रुपेश राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । जलेश्वर नपा–१ स्थित डायमण्ड इन्जिन
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । अबिरल बर्षाका कारण धनुषा र सिरहाको बीचमा रहेको कमला नदीमा बहाब उच्च हुँदै जाँदा स्थानीय जनप्रतिनीधि र प्रशासन तथा सुरक्षा निकाय चनाखो भएका छन् । सोही क्रममा धनुषाको कमला नगरपालिका वडा नं. ७ हथमुण्डा र हरिने सामुन्ने कमला नदीको तटबन्ध कमजोर हुँदै गएको भन्दै नेपाली सेना सहितक
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले प्रत्येक वर्ष लाग्दै आएको उतरायणी बोलबम यसपाली नलगाउन आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले बुधबार (आज) एक पत्र जारी गर्दै कोरोना महामारीको बदलिदो रुपलाई मध्यनजर गर्दै बोलबमको रुपमा लागिदै आएको उत्तरायणी मेला सह
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?