
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लकडाउन हटाएपनि प्रदेश २ को विभिन्न जिल्लामा एकपछि अर्को जिल्लामा कर्फ्यू लगाउने क्रम जारी छ । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कू
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । तीजको रँग चढे लगत्तै गायिका सेलिना कुँवरलाई पनि तीजको रन्को छोएको छ । हिन्दु धर्मावलम्बीहरुले मनाउने तीज पर्व आउनै लाग्दा गायिका कुँवरकै स्वरमा ह्याण्डसम पोई बोलको गीत ल्याएर माहौल तताएकी हुन् । पछिल्लो समय चर्चित गायिकाको रुपमा उभिएकी सेलिना कुँवरलाई यतिबेला तीजको रन्कोले
६ वर्ष अगाडि · मनोरञ्जन
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको अयोध्यामा राम मन्दिरको भूमि पूजनको अवसरमा जनकपुरमा दीपावली मनाउ आग्रह गरिएको छ । हिन्दु परिषद एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले सार्वजनिक रुपमा अपिल गर्दै राम मन्दिर निर्माणको लागि आज भएको भूमि पूजनको अवसरमा सम्पूर्ण मिथिलाञ्चलवासीलाई दीप प्रज्वलन गर्न आग्
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा गत असारमा भएको गोली काण्डमा पक्राउ परेका एक गाउँपालिका अध्यक्षलाई अदालतले रिहा गर्ने आदेश दिएको छ । सर्लाही जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह रु २५ हजार धरौटीमा रिहा भएका हुन् । जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदा
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, युपी । छिमेकी मुलुक भारत आज राममय भएको छ । भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा रामनाम गुञ्जायमान भएको छ । जसरी जसरी राम मन्दिरको भूमिपूजनको समय नजिकिदै गएको छ सोही अनुरुप अयोध्यावासीमा हर्षोल्लास र उत्साह बढदै गएको देखिएको छ । आम नागरिकदेखि लिएर साधुसन्तहरुमा पनि राम मन्दिर निर्माणको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
EnglishNewsbureau | With a successful trial of plasma therapy for the treatment of COVID-19 patients in the country, the Ministry of Health and Population has assigned 12 hospitals in the country for the purpose. The Tribhuvan University Teaching Hospital (TUTH), Maharajgunj on Sunday had adopted the metho
६ वर्ष अगाडि · English
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको होटल परफेक्ट प्लाजाले धनुषाका निवर्तमान डिएसपी रामेश्वर कार्कीलाई भव्य समान सहित बिदाई गरेको छ । होटल परफेक्ट प्लाजाका सँचालक प्रदीप साहले आज (मँगलबार) बिदाई कार्यक्रमको आयोजना गरी प्रहरी नायब उपरिक्षक कार्कीलाई भव्य रुपमा बिदाई गरेका छन् । धनुषामा रहुन्जेल डिएसपी
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । भारतमा निर्माण हुन लागेको राम मन्दिरको भूमि पूजनको लागि जनकपुरबाट जनकपुरको माटो लिएर जानकी मन्दिरका महन्थ अयोध्या प्रस्थान भएका छन् । जानकी मन्दिरका बडा महन्थ राम तपेश्वर दासले जनकपुरको माटो, पाँचवटा ईट लिएर भारतको अयोध्याको लागि प्रस्थान गरेका छन् । भारतको उत्तर प्रदेश राज
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, काठमान्डौं । कोरोना भाइरसको सँक्रमण समुदाय स्तरमा पुगेपछि देशमा पुनः लकडाउन हुने सम्भावना प्रबल भएको छ । आज (मँगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना सम्बन्धि विज्ञहरुले दिएको लकडाउन सम्बन्धी सुझावमा प्रधानमन्त्री केपी शर्मा ओली साकारात्मक भएको बुझिएको छ । कम्तीमा पनि २ साता लकड
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहा जिल्लामा एक निर्माणधिन स्टेडियममा प्रतिबन्धित एवम् गुणस्तरियहीन प्रमाणित सिमेन्ट प्रयोग गरेको पाईएको छ । सिरहाको गोलबजार नगरपालिकाको वडा नं. २ स्थित निर्माण हुन लागेको गुरुधाम स्टेडियम निर्माणको क्रममा नेपाल सरकारले बैन (प्रतिबन्ध) गरेको रिलायन्स सिमेन्ट प
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
न्यूज ब्यूरो, बारा । बाराको कलैया अस्पतालका तीनजनामा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालको पोस्टमार्टममा सरसफाइ गर्ने एक व्यक्ति र उनको छोरामा कोरोना पोजेटिभ देखिएको छ भने अर्का एक व्यक्ति अस्पतालले सञ्चालन गरेको औषधि पसलमा काम गर्ने फार्मेसी सहायक रहेको कलैया अस्पतालका डा. वीरेन्द्रकुमार मण्डलले जान
६ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँक्रमण समुदाय स्तरमा पुगेको भन्दै सँक्रमण रोक्नको लािग जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर तथा आसपासको केही क्षेत्रमा आजदेखि कर्फ्यू लगाएपनि ग्रामिण भेकमा मेला लगाइएको छ । स्थानीय प्रशासनले जनकपुर शहर लगायत आसपासको क्षेत्रमा आवागमन बन्द गर्दै कर्फ्यू लगाए
६ वर्ष अगाडि · गाउँ / समाज