
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सुनसरी । प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका कारण पर्यटक आगमनमा कमी आएको छ । कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण आरक्षमा ३३।५७ प्रतिशतले पर्यटक आगमनमा कमी आएको हो । आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म नेपाली, सार्क मुलु
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको अढाई बर्षपछि मात्र आफ्नो नीजि घर फर्कने बताएका छन् । सोमबार भक्तपुरको बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तित्वसँंग भेटघाट गर्दै उनले अबको अढाई बर्षपछि आफ्नो स्थायी बसोबासको लागि बालकोट फर्किने बताएका हुन् । नेकपाका नेता एवं
६ वर्ष अगाडि · राजनीतिक
प्रदेश ब्यूरोन्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को सप्तरीमा पनि भोली (मँगलबार, साउन २० गते) देखि कर्फ्यू लगाउने भएको छ । कोरोना भाईरस अहिले सामुदायिक स्तरमा तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्ष
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट । रौतहटको एक वडाध्यक्षको निधनपछि सिँगो वडा नै शोकमा डुबेको छ । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीया देवेन्द्र ठाकुरको आज (सोमबार) बिहान निधन भएको छ । ज्वरो, रुघा र खोकीले ग्रसित भएर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या आएपछि आइतबार मध्यरातमा उ
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो डिबेटन्यूज ब्यूरो, रौतहट । रौतहटको एक वडाध्यक्षको निधनपछि सिँगो वडा नै शोकमा डुबेको छ । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीया देवेन्द्र ठाकुरको आज (सोमबार) बिहान निधन भएको छ । ज्वरो, रुघा र खोकीले ग्रसित भएर विरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या आएपछि आइतबार मध्यरातमा उ
६ वर्ष अगाडि · ब्यूरो डिबेट
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, उदयपुर । उदयपुरको बेलका नगरपालिकाको रामपुर ठोक्सिला बजारस्थित नगरपालिका परिसरमा आज (आईतबार) दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रहरी जवान र एक आन्दोलनकारी घाइते भएका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका नेपाली
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रदेश ब्यूरोन्यूज ब्यूरो, सर्लाही । बिगतदेखि नै सर्लाही हरिपुर्वाको शिक्षा स्तर खस्किदै गएको भन्दै स्थानीय युवाहरु शिक्षामा सुधारको लागि अगाडी आएका छन् । हरिपूर्वा नगरपालिकामा शिक्षाको स्तर खस्किदै जाँदा यहाँका युवाहरूले शिक्षा क्षेत्र सुधार गर्न अगाडि आएका हुन् । स्थानीय युवाहरुमा सुबोध राय, जितेन्द्र राय, बिर
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
समाचार प्रभावन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको चर्चित क्रिकेटर कुन्दन सिँह बचाउ अभियानमा सँकलन गरिएको ६ लाख बढी रकम हस्तान्तरण गरिएको हो । एक कार्यक्रमबीच कुन्दन सिँह बचाउ अभिायनमा लागेको अभियानीहरुले जनकपुरमा ६ दिनको अन्तरालमा सँकलन गरिएको ६ लाख ३८ हजार रुपैयाँ पीडित कुन्दन सिँहलाई हस्तान्तरण गरिएको हो । कुन्दन
६ वर्ष अगाडि · समाचार प्रभाव
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले आउँदो मँगलबारदेखि जनकपुरमा कर्फ्यू (निषेधाज्ञा) लगायने निर्णय गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम राज भट्टराईले न्यूज ब्यूरोसँगको कुराकानीमा भोली सोमबार राती १२ बजे (मँगलबार) देखि कर्फ्यू लगाउने निर्णय गरिएको हो । विपद व्यवस्थापन सम
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, बाँके । कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने
६ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा भोली (सोमबार) सार्वजनिक विदाको घोषणा गरिएको छ । प्रदेश सरकारको परिपत्र अनुसार भोली रक्षा बन्धनको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको हो । गत जेठ १० गते नै बसेको प्रदेश सरकारको मन्त्री परिषदको बैठकमा रक्षा बन्धनमा सार्वजनिक विदा दिने निर्णय अनुसार सोमबार सा
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, बीरगँज । कोरोना सँक्रमित थप एक महिलाको उपचारको क्रममा वीरगँजमा मृत्यू भएको छ । उनलाई उपचारको क्रममा शनिबार साँझ नै मृत्यू भएको जनाइएको छ । बीरगँजको नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा उपचाररत महिलाको शनिबार साँझ मृत्यु भएको पुष्टि गरिएको हो । यस अघि सोह
६ वर्ष अगाडि · प्रमुख समाचार