विचार / ब्लगकिसानको आँसुको भरपाई कसरी गर्ने सरकार ?
त्याग र तपस्याको अर्को नाम हो किसान । किसान जीवन भर माटोबाट सुन उत्पादन गर्ने तपस्या गरिरहेका हुन्छन् । गर्मीको कडा घाम, जाडोको कठ्यांग्रिदो चिसो तथा मन्सुनको मुसलेधार वर्षाले पनि उनको यो साधनालाई तोड्न सक्दैन । हाम्रो देशको लगभग ८० प्रतिशत जनसंख्या आजपनि गाउँमै बसोवास गर्छन् । जसको मुख्य व्यवसाय कृ
६ वर्ष अगाडि · विचार / ब्लग











