गाउँ / समाजअपांगतायुक्तलाई ह्विल चियर
जापानको टोकियोस्थित स्वयंसेवक समूहको सहयोग र सिविआरएस पोखराको संयोजनमा पोखरा नगर क्षेत्रमा रहेका अपांगयुक्त बालबालिकालाई सोमबार एक एक थान ह्विल चियर वितरण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–३ देखि २२ नं वडाका ३० बालबालिकालाई निःशुल्क ह्विल चियर वितरण गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्ण लामि
८ वर्ष अगाडि · गाउँ / समाज









