गाउँ / समाजदहेज परास्तको प्रयास : सिरहामा भयो आदर्श विवाह
न्यूज ब्यूरो, सिरहा । समाजमा रहेको व्याप्त दाइजो प्रथाका कारणले धेरैलाई विवाह अहिले महँगो हुन थालेको छ । तर, विकृतिको रुपमा विकराल रुप लिँदै गएको दाइजो प्रथालाई तामाचा दिँदै सिरहामा एक जोडीले आदर्श विवाह गरेका छन् । समाजिक क्षेत्रमा काम गर्दै आएको समाजिक संस्था अपन मिथिला सेवा समाजको पहलमा सिरहाको स
६ वर्ष अगाडि · गाउँ / समाज











