गाउँ / समाजधनुषाः उपमेयर भुजेलले डुब्न लागेको सिँगो गाउँ बचाइन
न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर रुपमा भइरहेको बर्षाका कारण धनुषाको धनुषाधाम नगरपालिकाको गाउँहरु डुबानमा पर्न थालेपछि नगरकी उपमेयर (उपप्रमुख) आफैं स्थलगत नीरिक्षणमा निस्केकी हुन् । अरिबल बर्षाका कारण गाउँमा पानी पसेपछि र पानीको निकास भइनरहेको अवस्थामा उपमेयर सहितको टोलीले पानीको निकास दिएर गाउँलाई
६ वर्ष अगाडि · गाउँ / समाज










