स्वास्थ्य ब्यूरोरेडक्रसले ल्यायो पाँचथरमा पहिलोपटक शववाहन
पाँचथर, २० मंसिर : पाँचथरमा पहिलोपटक शववाहन ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरले शववाहन ल्याएको हो । रु ३९ लाख पर्ने उक्त शववाहन भन्सार छुट हुँदा रु १५ लाख ७६ हजारमा आइपुगेको सोसाइटीका पाँचथर सभापति कृष्ण बास्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वतमान सांसद श्रीप्रसाद जवेगुल
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो


