क्यान्सर पीडित मादेनलाई कोरियाबाट सहयोग
न्यूज ब्यूरो || तेह्रथुम, २ चैत । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापका क्यान्सर पीडित तोर्ण मादेनलाई दक्षिण कोरियामा कार्यरत नेपालीले रु दुई लाखभन्दा बढी रकम सहयोग गरेका छन् । सुदाप प्रवास सम्पर्क समितिमार्फत दक्षिण कोरियामा कार्यरत युवाको सक्रियतामा मादेनको उपचारका लागि रु दुई लाख ३२ हजार ६६१ सहयोग

२०७४ चैत २ शुक्रबार, बिहान ८:२३ बजे१ मिनेट पढाइ


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…