प्रमुख समाचार'समाजवादी नेता डा. यादवलाई पूर्व आईजीपि सर्बेन्द्र खनाल अपहरणशैलीमा लगे'
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी पार्टीका नेता एवम् पूर्व मन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमान्डौ लगिएको बताइएको छ । देशमा अध्यादेशको चर्चा चरमोत्सकर्षमा चलिरहँदा तथा पार्टीमा फुटाफुटको चर्चा चलिरहँदा पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहनुभएका डा. यादवलाई प्रहरीले अपहरण शैलीमा क
६ वर्ष अगाडि · प्रमुख समाचार











