प्रमुख समाचारजनकपुरधामका मारवाडी र रौनियार सेवा समितिमा खटनपटन, पारदर्शितामाथि प्रश्नचिन्ह
यस परिस्थितिमा, संस्थागत सुधार, पारदर्शी व्यवस्थापन र उत्तरदायी नेतृत्वको खाँचो झन् टड्कारो रूपमा महसुस गरिएको छ।
६ महिना अगाडि · प्रमुख समाचार
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
५०१० समाचार
प्रमुख समाचारयस परिस्थितिमा, संस्थागत सुधार, पारदर्शी व्यवस्थापन र उत्तरदायी नेतृत्वको खाँचो झन् टड्कारो रूपमा महसुस गरिएको छ।
६ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघटनापछि पीडित राजेन कुमार यादवले रोहितकुमार यादवसहितका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार तथा कुटपिट गरी अंगभंग गर्ने सम्बन्धी मुद्दामा फागुन २९ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका थिए।
६ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसर्वोच्च अदालतको यो आदेशसँगै हालका लागि निर्वाचन आयोगको निर्णय यथावत रहने भएको छ। त्यससँगै धनुषा क्षेत्र नम्बर १ बाट मात्रिका यादव निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय पनि सदर भएको छ।
७ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगत फागुन १९ गते उनले कालोसूचिमा नरहेको प्रमाण बुझाउन नसक्दा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसपछि २१ गते भएको चुनावमा उनको मत बदर हुने भनेर आयोगले पहिले नै घोषणा गरिदिएको थियो । बैलेट पेपरबाट घण्टी चिन्ह हटाउन सकिने सम्भावना न्यून भएपछि सो चिन्हमा पर्ने प्रत्यक्ष तर्फको मत बदर हुने घोषणा गर्दै दोस्रो बढी मत ल्याएका मातृका यादवलाई निर्वाचितको प्रमाणपत्र समेत दिएको हो ।
७ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनको नाम २८ गतेदेखि कालोसूचिबाट हटाइने भएपनि निर्वाचन अवधिसम्म कालोसूचिमै रहेकोले उम्मेदवारी कायम हुन सक्ने कुनै तुक नरहेको एक अधिवक्ताले बताए । उम्मेदवार अवधिसम्म उनको नाम त्यतिबेला कालोसूचिमा रहेको आधारमै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेकोले अब कालोसूचिबा हटेपनि उम्मेदवारी कायम हुने नदेखिएको बताए ।
७ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमातृकाले १० हजार ४३० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका राम पल्टन साहले ९ हजार ५०२ मत प्राप्त गरे भने एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत मत प्राप्त गरे ।
७ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसैबीच अदालतले निर्वाचन आयोगले निवेदकको उम्मेदवारी खारेज गर्ने सम्बन्धमा गरेको निर्णयसहितको सम्पूर्ण फाइल अदालतमा पेश गर्न पनि निर्देशन दिएको छ। आयोगले गरेको उक्त निर्णयसम्बन्धी कागजात र विवरण प्राथमिकताका साथ अदालतमा बुझाउन भनिएको आदेशमा उल्लेख छ।
७ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, उनका समर्थकहरुले भने जनमतको कदर हुनुपर्ने भन्दै अत्यधिक मत परेकोले निर्वाचित घोषित गर्न माग उठाउँदै आएका हुन् । आयोगले दोस्रो सबभन्दा अघिक मत हुने उम्मेदवारलाई निर्वाचित घोषित गर्ने बताएको थियो ।
७ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिंहले गगन थापालाई लक्षित गर्दै “तपाईंले कांग्रेस परिवर्तन गर्न खोज्नुभयो तर आफू परिवर्तन हुन सक्नुभएन” भन्ने टिप्पणीसमेत गरेका छन्। साथै उनले भविष्यमा गगन थापाले स्वच्छ र पारदर्शी राजनीति गर्ने अपेक्षा व्यक्त गर्दै आफ्नो पत्र टुंग्याएका छन्।
७ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसुरक्षा स्रोतका अनुसार उक्त गाडी प्रदेश सभाको सरकारी सवारी हो। मतदाता प्रभावित पार्ने उद्देश्यले नम्बर परिवर्तन गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। गाडी र रमेश मण्डललाई थप अनुसन्धानका लागि धनुषाधामस्थित प्रहरी कार्यालयमा बुझाइएको छ। यता, ईलाका प्रहरी कार्यालय धनुषाधामले भने यस बारेमा बताउन चाहेनन् ।
७ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् । उनीहरुसँगै रास्वपा छाडेका दर्जनौं नेता कार्यकर्ता प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ
७ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही आवश्यक सुरक्षा कदम भएको प्रतिक्रिया दिएका छन्। उनले ईरानलाई थप आक्रामक गतिविधिबाट टाढा रहन चेतावनी दिएका छन्। त्यसको प्रत्युत्तरमा ईरानले आफ्नो सार्वभौमसत्तामाथि आक्रमण भएको आरोप लगाउँदै प्रतिकार जारी रहने जनाएको छ।
७ महिना अगाडि · प्रमुख समाचार